नियम २५
व्यक्तिको कारोबार स्थलमा परिवर्तन
कुनै व्यक्तिको कारोबारस्थल परिवर्तन भएमा सो व्यक्तिले सो कुराको जानकारी विभागमा दिनु पर्नेछ ।